• ८ असोज २०८३, बिहीबार
  • १०ः३० बिहान

 दिवसीय सिरिजमा ओमानसँग नेपालको हार

प्रकाशित मिति

२०७६ माघ २५ गते, शनिबार ११:३५

काठमाडौँ । कीर्तिपुरको मैदानमा एक दिवसीय सिरिजमा नेपाल र अमेरिका बीच खेल भइरहेको छ ।

National Life

अमेरिकाले टस जितेपछि फिल्डिङ रोजेको छ, नेपाल भने ब्याटिङ गरिरहेको छ । नेपालले २० ओभरमा पाँच विकेट गुमाएर ५० रन मात्र बनाउन सकेको थियो ।

शरद भेषवाकरको ठाउँमा स्थान बनाएका सुवास खकुरेल, कप्तान ज्ञानेन्द्र मल्ल, पूर्व कप्तान पारस खड्का, उपकप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेख जस्ता भरपर्दा ब्याट्सम्यान नेपालले गुमाएको अबस्था छ ।

Classic Tech Mobile
Classic Tech Desktop

एक दिवसीयमा डेब्यू गरेका कुशल मल्ल र बिनोद भण्डारी अहिले क्रिजमा छन् । नेपाल बुधबारको खेलमा ओमानसँग पराजित भएको थियो ।

प्रतिकृया