• ४ साउन २०८३, सोमबार
  • १:१४ बिहान

सुनचाँदीको मुल्यमा वृद्धि

प्रकाशित मिति

२०७६ माघ १२ गते, आईतवार १०:३४

काठमाडौँ, आइतबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ३ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ७५ हजार ५ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७५ हजार २ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी पनि आज १० रुपैयाँले बढेर प्रतितोला ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Kamana Sewa

प्रतिकृया