• २२ भदौ २०८३, सोमबार
  • ११ः१२ राती

विकिनी पहिरनमा विन्दास अदिती

प्रकाशित मिति

२०७६ माघ १२ गते, आईतवार ११:२३

चलचित्र ‘कृ’बाट चर्चामा आएकी नायिका अदिती वुढाथोकी अहिले मुम्बइमा रहेकी छिन् । उनी विभिन्न ब्राण्डको प्रमोशन र फोटोसुटमा व्यस्त छिन् । नायिका वुढाथोकी सामाजिक संजालमा एकदमै सक्रिय छिन् ।

National Life

उनी आफ्नो विदेश यात्रा, बोल्ड फोटो, पार्टीमा सहभागिता जस्ता क्रियाकलापले सामाजिक संजालमा पोष्ट गरि रहन्छिन् । उनका विकिनी तस्वीर सामाजिक संजालका लागि सामान्य जस्तै भैसकेका छन् । उनले, हालैमात्र पोष्ट गरेका केही विकिनी तस्वीरले फ्यानको ध्यान खिचेको छ । अदिती भने विकिनी पहिरनमा विन्दास देखिएकी छिन् ।

Classic Tech Desktop

 

 

 

 

 

 

प्रतिकृया