• १८ भदौ २०८३, बिहीबार
  • २ः४३ दिउँसो

कक्षा ११ र १२ को परीक्षा तालिका सार्बजनिक (तालिकासहित)

प्रकाशित मिति

२०७६ माघ ७ गते, मंगलवार ०३:०५

भक्तपुर, राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालमा संचालन गर्ने कक्षा ११ र १२ को परीक्षा तालिका आज सार्बजनिक गरेको छ ।

परीक्षा तालिका अनुसार कक्षा ११ को परीक्षा २०७७ बैशाख २१ गते देखि सुरु हुने छ । कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गते देखि सुरु हुने भएको छ । त्यसै गरि परीक्षा बिहान ७ बजे देखि सुरु हुने छ ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया