• २० भदौ २०८३, शनिबार
  • ११ः०९ राती

मस्ती मुडमा यसरी प्रियंकाले मनाइन् ‘ब्याचलर पार्टी’

प्रकाशित मिति

२०७६ माघ ७ गते, मंगलवार ०२:३०

चर्चित नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको विवाह हुने निश्चित भएको छ । विवाह हुने निश्चित भएपछि नायिका प्रियंका ब्याचलर पार्टी थाइल्यान्डमा मनाएकी छिन् ।

National Life

आफ्ना केही निकट साथीहरूसँग ‘ब्याचलर पार्टी’ मनाउन थाइल्यान्ड पुगेकी प्रियंकाले इन्स्टाग्राम स्टोरीमा साथीहरूसँग थाइल्यान्डको समुन्द्री तटमा रमाइरहेको तस्बिरहरू पोस्ट गरेकी छिन् । तस्बिरमा उनी साथीहरूसँग मस्ती मुडमा देखिएकी छन् ।

Classic Tech Desktop

 

 

प्रतिकृया