• १९ भदौ २०८३, शुक्रबार
  • ११ः१७ राती

अमेरिकामा गोली चल्यो दुईको मृत्यु

प्रकाशित मिति

२०७६ माघ ७ गते, मंगलवार ०३:२९

एजेन्सी, अमेरिकाको टेक्सास राज्यको सान एन्टोनियोमा आइतबार राती भएको एक गोलीकाण्डमा दुई व्यक्ति मारिनुका साथै अन्य पाँच घाइते भएका छन् ।

व्यक्तिहरूको समूहबीच भएको झगडामा एकजना व्यक्तिले बन्दुक निकालेर गोली हान्न शुरु गरेका सान एन्टोनियोका प्रहरी प्रमुखले जनाएका छन् ।

Kamana Sewa

विवाद शुरु भएपछि नै परिस्थिति जटिल बनेको र प्रहरीले गोली चलाउने व्यक्तिको खोजी गरिरहेको प्रमुख बताए ।

Classic Tech Desktop

प्रतिकृया