• १९ भदौ २०८३, शुक्रबार
  • १०ः१५ बिहान

सन्दीपले लिए बिबिएलमा दुई विकेट

प्रकाशित मिति

२०७६ माघ ६ गते, सोमबार ०३:५८

काठमाडौँ, अस्ट्रेलियाको बिग ब्यास लिग (बिबिएल) मा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले सोमबार २ विकेट लिएका छन् ।

मेलवर्न स्टार्सका बलर सन्दीपले सिड्नी सिक्सर्सविरुद्ध २ विकेट लिएका हुन् । वर्षाले प्रभावित हुँदा १४‍ ओभरमा झारिएको खेलमा पहिले ब्याटिङ गरेको सिड्नीका जोश फिलिपलाई १० रन र ड्यानियल ह्युजलाई १४ रनमा सन्दीपले आउट गरे ।

Kamana Sewa

प्रतिकृया