• २० भदौ २०८३, शनिबार
  • २ः४८ दिउँसो

ट्राफिक प्रहरीले प्रहरीकै गाडीमा ‘ह्विल लक’ लगाएपछि..

प्रकाशित मिति

२०७६ माघ ६ गते, सोमबार ०३:२३

काठमाडौ‌ँ, अनामनगरमा ट्राफिक प्रहरीले प्रहरीकै गाडीमा ह्विल लक गरेको छ। महानगरीय ट्राफिक प्रहरी रामसाहपथको टोलीले प्रहरीको ना१झ १४२५ नम्बरको गाडीमा ह्विल लक लगाएको हो।

National Life

सडक ढाकेर पार्किङमा राखेको गाडीमा लक लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। उक्त गाडीलाई नियमअनुसार चिट काटेर कारबाहीमा ल्याइएको महाशाखा प्रमुख भीम ढकालले बताए।

प्रतिकृया