नर्सिङ काउन्सिलद्धारा लाइसेन्सको परीक्षाफल प्रकाशित
प्रकाशित मिति
२०७६ मंसिर १ गते, आईतवार ०२:५६
काठमाडौं, नेपाल नर्सिङ काउन्सिले २३ औँ नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) को परीक्षाफल प्रकाशित गरेको छ ।
काउन्सिलले शनिबार लिएको परीक्षामा सहभागी भएका एक हजार ६ सय ७१ विद्यार्थीमध्ये ८ सय ७१ जना विद्यार्थी मात्र पास भएका छन् भने ८ सय अनुत्तीर्ण भएका छन् । ३० जना परीक्षार्थी अनुपस्थित रहेका थिए ।
काउन्सिलका अनुसार धधध।ललअ।यचन।लउ मा नतिजा हेर्न सकिने जनाएको छ ।

Related
Recent News
- दीपककुमार शाहले लिए उद्योगमन्त्रीको शपथ
- अस्पतालबाहिरै सुत्केरी भएको घटनामा स्वास्थ्य मन्त्रालयले माग्यो स्पष्टीकरण
- बालेन नेतृत्वको सरकारले संविधान पालना गरेन : अमरेशकुमार सिंह
- नेप्से १३ अंकले घट्यो, ४ अर्ब नजिक कारोबार
- राजीनामा दिएसँगै मन्त्रालयबाट बाहिरिइन् मन्त्री गौरीकुमारी यादव
- रास्वपा महामन्त्री आचार्यले भने:भदौ २४ को आन्दोलन विध्वंस थियो
- २५ सय रुपैयाँ नभएपछि अस्पताल बाहिरै बच्चा जन्माउन बाध्य, संसदमा उठ्यो विषय
- उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
- दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी जम्मा
- ग्यास अभावको विरोधमा आरआर क्याम्पस अगाडि सडकमा खाना पकाएर प्रदर्शन
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया