• २५ भदौ २०८३, बिहीबार
  • ८ः४७ राती

नेवि संघद्धारा भारत र चीन विरुद्ध प्रदर्शन

प्रकाशित मिति

२०७६ मंसिर १ गते, आईतवार ०४:००

काठमाडौं, नेपाल विद्यार्थी संघले (नेविसं)ले सीमा मिचेको भन्दै भारत र चीन दुवै विरुद्ध प्रदर्शन गरेको छ । आइतबार माइतीघरमा विद्यार्थीहरुले ‘ब्याक अफ इन्डिया/चाइना’ नारासहित प्रदर्शन गरेका हुन् ।

National Life

राष्ट्रिय झण्डासहित विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका थिए । उनीहरुले ‘ब्याक अफ इन्डिया/चाइना’ लेखिएको प्लेकार्डसहित माइतीघरमा पुगेका थिए ।

 

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया