• २० भदौ २०८३, शनिबार
  • ४ः०८ बेलुका

‘लभ यू हमेशा’को नयाँ नायिका ऋचा थापा

प्रकाशित मिति

२०७६ कार्तिक १६ गते, शनिबार ११:३२

ऋचा थापाको पहिलो चलचित्र ‘लभ यू हमेशा’ प्रदर्शनको तयारीमा रहेको छ । फिल्मी क्षेत्रमा उनको नयाँ अनुहार रहेको छ । कीर्तिपुरमा जन्मिएकी ऋचाले यो चलचित्रमा अभिनय गर्नुअघि करिब दुई दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । नृत्यमा अब्बल ऋचा फुर्सदमा यात्रा गर्न रुचाउँछिन् ।

National Life

प्रतिकृया