• २ असोज २०८३, शुक्रबार
  • २ः२८ राती

लोकसेवा आयोगद्धारा विभिन्न पदमा विज्ञापन खुल्ला

प्रकाशित मिति

२०७६ आश्विन २९ गते, बुधबार ०१:४३

काठमाडौँ, लोकसेवा आयोगले विभिन्न सेवा समूह अन्तर्गतका पदमा खुला तथा बढुवातर्फ गरेर पहिलोपटक ठूलो सङ्ख्यामा विज्ञापन खुल्ला गरेको छ ।

National Life

आयोगले ६ सय ७८ उपसचिव र सहसचिवको नयाँ भर्ना आह्वान गरेको छ । आयोगले ४ सय ५९ उपसचिव र २ सय १९ सहसचिव पदमा विज्ञपन आह्वान गरेको हो ।

आयोगले खुलातर्फ झन्डै १ सय सहसचिव र ३ सयको सङ्ख्यामा उपसचिवको भर्ना आह्वान गरेको छ । त्यस्तै १ सय २० सहसचिव र १ सय ६० उपसचिव भने बढुवाका लागि छुट्याइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

सुचना

 

 

प्रतिकृया