• २९ भदौ २०८३, सोमबार
  • ९ः०० बिहान

विद्यार्थीबाट बढी लिएको रकम फिर्ता गराएरै छाड्छौं : अनेरास्ववियूका अध्यक्ष महर

प्रकाशित मिति

२०७६ आश्विन ९ गते, बिहीबार ०२:०३

काठमाडौँ, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष ऐन महरले मेडिकल कलेजले कुनै पनि विद्यार्थीलाई ठगिएको रकम कानुनी प्रकृयाबाट उठाउने भन्दै उजुरी दिन आग्रह गर्नुभएको छ ।

National Life

संयोजक महरले विहीबार एक विज्ञप्ती जारी गर्दै उक्त कुरा उल्लेख गर्नु भएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया