बुद्ध लामाको ‘आफू भन्दा जेठी’ बोलको गीत सार्वजनिक (भिडियोसहित)
प्रकाशित मिति
२०७६ आश्विन ९ गते, बिहीबार ०२:३०
नेपाल आइडल पहिलो सिजनका विजेता बुद्ध लामाको ‘आफू भन्दा जेठी’ बोलको गीत बुधबार सार्वजनिक भएको छ । गीतमा बुद्ध लामा र समीक्षा कोइरालाको स्वर रहेको छ ।
गीतमा मनोज सिग्देलको शब्द, दीपक राजको सङ्गीत र रिकेश गुरुङको संयोजन रहेको छ भने गीतको भिडियोमा सम्पदा बानिया मनोज सिग्देल फिचर्ड छन् ।
व्यङ्ग्यात्मक र मनोरञ्जन प्रधान गीतको भिडियोमा नृत्य निर्देशन सियोम श्रेष्ठ र युद्ध लामाले गरेका छन् । अनोज सिग्देल र क्षितिज न्यौपानेले निर्माण गरेको गीतलाई चक्र बि. बराल(बासु)ले छायाङ्कन गरेका हुन् भने सम्पादन विनोद चौधरीले गरेका छन् ।
Related
Recent News
- कोरलानाकाबाट १५ दिनमै १ अर्ब ७८ करोड राजस्व संकलन
- आजदेखि हरितालिका तीज सुरु, महिलाहरू दर खाँदै
- काठमाडौंमा पाँच दिनमा २ लाख ३३ हजारभन्दा बढी ग्यास सिलिण्डर बिक्री
- प्राकृतिक विपत्तिका कारण नेपालमा लगानी गर्न हुँदैन भन्ने धारणा बन्नु हुँदैन: कुलमान घिसिङ
- भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन
- बेनी हाइड्रोपावरको आईपीओमा मागभन्दा ३० गुणाभन्दा बढी
- माछापुच्छ्रे बैंकद्वारा ६ प्रतिशत लाभांश प्रस्ताव
- रसुवा–भोटेकोशी बाढीको सहयोग र राहत विवरण सार्वजनिक गर्न पोर्टल सञ्चालन
- बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बको क्षति, पुनर्निर्माणमा यति ठूलो रकम आवश्यक
- नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर कुशल र नायिका नीति
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया