अस्ट्रियाले ईयू–दक्षिण अमेरिका व्यापार सम्झौता रोक्ने
प्रकाशित मिति
२०७६ आश्विन ३ गते, शुक्रबार १०:२८
ब्रसेल्स बेल्जियम, अस्ट्रियाले यूरोपेली संघ ईयू र दक्षिण अमेरिकी मुलुकबीच भएको व्यापार सम्झौता रोक्ने निर्णय गरेको छ । अस्ट्रियाको संसद्ले सरकारलाई यो सम्झौतामा आफ्नो विशेषाधिकार ९भिटो० प्रयोग गर्न माग गरेको हो । दक्षिण अमेरिकी मुलुक र ईयूबीचको यो सम्झौताको प्रारूप पूरा हुन २० वर्ष लागेको थियो ।

फ्रान्स र आयरल्यान्डले यसअघि नै ब्राजिलले एमेजन जंगलको आगो नियन्त्रण गर्न नसकेको भन्दै सम्झौता अस्वीकार गर्न सक्ने चेतावनी दिइसकेका छन् । यो सम्झौतामा रहेका दक्षिण अमेरिकी मुलुकका लागि ईयू सबैभन्दा ठूलो व्यापारिक सम्बन्ध रहेको क्षेत्र हो । सम्झौतामा आबद्ध दक्षिण अमेरिकी मुलुकको समग्र वस्तु व्यापारमध्ये २० दशमलव १ प्रतिशत व्यापार ईयूसँग हुने गरेको छ । तर, ईयूको केवल २ दशमलव ३ प्रतिशत निर्यात उक्त क्षेत्रमा हुने गरेको छ ।
Related
Recent News
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
- रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया