साइबर सुरक्षामा लगानी बढाउन निर्देशन दिइने
प्रकाशित मिति
२०७६ आश्विन ३ गते, शुक्रबार ०९:५३
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा, चिरञ्जीवी नेपालले अब बैंकले सूचना प्रविधि क्षेत्र आईटी र साइबर सुरक्षामा लगानी नबढाए तोकेरै निर्देशन दिने बताउनु भएको छ। नेशनल बैंकिङ इन्स्टिच्युट लिमिटेड एनबीआई ले बिहीवार आयोजना गरेको एकदिवसीय ‘प्रिभेन्टिङ साइबर फाइनान्सियल फ्रड्स’ सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताउनु भएको हो ।

बैंकहरूले साइबर सुरक्षामा लगानी गर्नुको अर्थ भोलिको दिनमा नाफा कमाउन केन्द्रित हुने गभर्नर नेपालको तर्क छ । ‘आईटीमा लगानी नगर्ने बैंकहरूले २–४ वर्षमै नाफा घटेर घाटा बेहोर्नुपर्छ,’ उहाले भन्नभयो । अब राष्ट्र बैंकले बैंकहरूले कुन तालीम कसरी गरेको भनेर खबरसमेत लिने उहाले जानकारी दिनुभयो । । आईटीमा आउने नयाँ प्रविधिहरूको बारेमा सचेत रहन उनले आग्रह गर्नुभयो ।
Related
Recent News
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
- रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
- एनएमबि क्यापिटलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा रु.पन्ध्र लाख सहयोग
- महालक्ष्मी विकास बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग
- माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला, खोजी तथा उद्धार जारी
- बाढीपीडितका लागि निर्जीवन बीमा व्यवसायी संघद्वारा ३ करोड ४७ लाख सहयोग
- लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३.२४ करोड सहयोग
- १० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवित उद्धार, को हुन् उनीहरू ?
- विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुगे कांग्रेस सभापति गगन थापा
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया