• ४ साउन २०८३, सोमबार
  • ७:३४ बेलुका

लामखुट्टे धपाउन बालिएको धूपले आगो लायो

प्रकाशित मिति

२०७६ भाद्र २७ गते, शुक्रबार ०१:०२

पर्सा, पर्सामा लामखुट्टे धपाउन बालिएको धुपबाट सल्किएको आगोले गोठमा आगलागी भएको छ ।

पोखरीया नगरपालिका–१०, शिवबर्वामा स्थानीइ रामपृत राउत कुर्मीको घरमा लामखुट्टे धपाउन बालिएको धुपबाट सल्किएको आगोले गोठमा आगलागी हुँदा त्यहाँ बाँधिएका १ भैंसी, २ पाडी, ३ वटा खसीबाख्रा जलेर मरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । आगोमा जलेर अन्य आधा दर्जन वस्तुभाउ घाइते भएको प्रहरीले जनाएको छ ।

Kamana Sewa

प्रतिकृया