रेडक्रसको निःशुल्क आँखा शिविरबाट २८६ जना लाभान्वित
प्रकाशित मिति
२०७६ भाद्र २२ गते, आईतवार ०३:५५
भक्तपुर, नेपाल रेडक्रस सोसाइटी बालकोट उपशाखाले शनिबार निःशुल्क आँखा शिविर आयोजना गरेको थियो । शिबिरको प्राविधिक सहयोग तिलगंगा आँखा प्रतिष्ठान र जिल्ला समुदायिक आँखा केन्द्र च्याम्हसिंहले सहयोग गरेको थियो । शिबिरमा मोतीविन्दुका विरामीहरुलाई असोज ४ गते शनिबारका दिन तिलगंगा आँखा प्रतिष्ठानमा निःशुल्क शल्यक्रिया गरिने छ ।
निःशुल्क आँख शिबिरमा २८६ जनाले स्वास्थसेवाको लाभ लिएका थिए जस मध्ये ६ जनालाई मोतिबिन्दु शल्यक्रियाका लागि तिलगंगाग आँखा प्रतिष्ठान लगिने छ र गाडीको व्यवस्था संस्थाले नै गरेको नेपाल रेडक्रस सोसाइती बालकोट उपशाखाका सभापति चन्द्र कृष्ण श्रेष्ठाले जानकारी दिनुभयो ।
Related
Recent News
- नेप्से २२ अंकले बढ्यो, ६ अर्ब ७२ करोडको कारोबार
- आईपीओ मापदण्ड कडा बनाउँदै सेबोन, नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनी अयोग्य हुने
- मन्त्रिपरिषद्को बैठक आज बस्दै, यस्ता विषयमा हुँदैछ छलफल
- सुनको मूल्य एकैदिन ३ हजार ६ सय रुपैयाँले बढ्यो
- रसुवाका बाढीपीडितलाई नेपाल वायुसेवा निगमको ९८ लाख ३५ हजार सहयोग
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन थपियो २२ करोड ७५ लाख
- उपत्यकाव्यापी विज्ञान प्रदर्शनीमा विनायक शिक्षा निकेतन प्रथम
- राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट, यस्ता छन् विशेषता
- दार्चुला पावरले आईपीओ निष्कासन गर्ने
- मुग्लिन–नारायणगढ सडकमा लेदोसहितको पहिरो, एकतर्फी यातायात अवरुद्ध
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





















प्रतिकृया