• २१ भदौ २०८३, आइतबार
  • ८ः२९ बिहान

विश्वको पहिलो समावेशी इङ्करेजमेन्ट अवार्ड कार्यक्रम जपानमा

प्रकाशित मिति

२०७६ भाद्र ३ गते, मंगलवार ०२:५३

विश्वको पहिलो समावेशी इङ्करेजमेन्ट अवार्ड कार्यक्रम जपानमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा विभिन्न संघसंस्थामा अवद्ध भएका व्यक्तिहरुलाई अवार्ड वितरण गरिएको हो । यस अवार्ड कार्यक्रममा सम्पुर्ण क्षेत्रलाई समावेश गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिर्थिमा नेपाली व्यवसायीसंघ जपानका अध्यक्ष विजय थकाली रहनु भएको थियो भने जनप्रगातिशिल मञ्च जपानका अध्यक्ष हवल चन्द्र लामा, सहअयोजक मातृ सन्देश डट कमका सहसम्पदक सन्ता कुमार पहाडी, चितवन जपान समाजका अध्यक्ष राजन श्रेष्ठ,इन्टरनेस्नल नेपालका अयोजक र कार्यक्रमका निर्देशक समिर लामा, नेपालको नोट डिजाइनर सुन्दर श्रेष्ठ, सरोज खनाल, धिरेन साक्य,दिपक डोटेल,अन्जु गौतम, मिङ्स लामा, खड्के हवलदारका टिमा लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यतिहरुको सहभागी रहेको थियो ।

National Life

उक्त कार्यक्रममा दिपक डोटेलले नयक तथा समाजसेवी विद्यामा दुई अवार्ड प्रप्ता भएको छ भने इजिप्टमा पनि उहाँले अवार्ड प्रप्ता गरीसक्नु भएको छ ।

Classic Tech Desktop

 

प्रतिकृया