• २ असोज २०८३, शुक्रबार
  • ६ः५२ बेलुका

मेट्रो रेलमा भारतीय र चिनीयाँबीच प्रतिस्पर्धा

प्रकाशित मिति

२०७६ भाद्र ३ गते, मंगलवार ०९:११

काठमाडौँ उपत्यकामा मेट्रो रेल निर्माण र सञ्चालन गर्न विस्तृत सम्भाव्यता अध्ययन९डिपीआर०का लागि भारत र चिनियाँ कम्पनीबीच प्रतिस्पर्धा सुरु भएको छ । लगानी बोर्डको आगामी बैठकमा दुईवटा कम्पनीको प्रस्ताव मूल्यांकन प्रतिवेदन पेस गर्ने तयारी रहेको स्रोतले जानकारी दिएको छ ।

National Life

चारवटा प्रस्तावमध्ये दुईवटाको मुल्यांकन गर्दा उपयोगी देखिएकाले मुल्यांकन प्रतिवेदन बोर्डमा पेश गर्ने तयारी भएको लगानी बोर्डका एक अधिकारीले बताए ।

अहिले डिपीआरका लागि राइट्स९रेल इन्डिया टेक्निकल एनड सर्भिसेज० र चीनको संयुक्त कम्पनी चाइना रेलवे सियुवान सर्भे एन्ड डिजाइन ग्रुप कम्पनी लिमिटेडबीच तीब्र प्रतिस्पर्धा चलिरहेको छ ।
(पवन तिमिल्सिना)
अन्नपूर्ण दैनिकबाट साभार

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया