रेलको नाम के राख्ने
प्रकाशित मिति
२०७६ श्रावण २४ गते, शुक्रबार ०८:१७
भारतको जयनगर–जनकपुरअन्तर्गत कुर्था खण्डमा चार महिनाभित्र रेल चलाउने गरी काम भइरहेको छ । उक्त स्थानमा गुड्ने दुई सेट रेलको अहिले भारतमा निर्माण हुँदै छन् । चाँडो निर्माण सक्नका लागि रेल विभागले ताकेता गरिरहेको छ । रेल गुड्ने ठाउँ तयार भयो । रेल सेट बन्दै छ । रेलको नाम के राख्ने भन्ने पनि चर्चा चल्न थालेको छ । एउटा रेलको नाम ‘जनकी’ राख्ने कुरा भए पनि अर्को रेलको नाम के राख्ने रु सामाजिक सञ्चालनमा यसको चर्चा चल्दै आएको छ । मन्त्रालय र विभागबीच पनि अनौपचारिक रुपमा यसबारे छलफल भइरहेको छ ।
(विमल खतिवडा)
कान्तिपुर दैनिकबाट साभार
Related
Recent News
- एक महिनामै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स
- मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
- ४१ दिन इन्टरनेट बन्द भएपछि क्लासिक टेकलाई २ लाख ५० हजार क्षतिपूर्ति तिर्न आदेश
- नेप्से २२ अंकले बढ्यो, ६ अर्ब ७२ करोडको कारोबार
- आईपीओ मापदण्ड कडा बनाउँदै सेबोन, नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनी अयोग्य हुने
- मन्त्रिपरिषद्को बैठक आज बस्दै, यस्ता विषयमा हुँदैछ छलफल
- सुनको मूल्य एकैदिन ३ हजार ६ सय रुपैयाँले बढ्यो
- रसुवाका बाढीपीडितलाई नेपाल वायुसेवा निगमको ९८ लाख ३५ हजार सहयोग
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन थपियो २२ करोड ७५ लाख
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया