• २ असोज २०८३, शुक्रबार
  • ११ः३८ बिहान

मंसिर १४ मा कहाँ–कहाँ हुँदैछ उपनिर्वाचन (सूचीसहित)

प्रकाशित मिति

२०७६ श्रावण २१ गते, मंगलवार ०१:११

काठमाडौँ, निर्वाचन आयोगले आगामी मंसिर १४ गते उपनिर्वाचनको तयारी सुरु गरेको छ ।

National Life

आयोगका अनुसार प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदैछ भने प्रदेशअन्तर्गत दाङ क्षेत्र नम्बर ३ को ‘ख’, बाग्लुङ क्षेत्र नम्बर २ ‘ख’ र भक्तपुर–१ ‘ख’ मा मंसिरमा चुनाव हुन लागेको छ ।

मंसिर १४ मा उपनिर्वाचन हुन लागेको जनाप्रतिनिधिविहीन स्थानीय तहको सूची

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया