• ३ असोज २०८३, शनिबार
  • ४ः५० बेलुका

काङ्ग्रेस नेता प्रकाशमान सिंह अस्पताल भर्ना

प्रकाशित मिति

२०७६ श्रावण २१ गते, मंगलवार ०१:२८

काठमाडौं, नेपाली कांग्रेसका नेता तथा पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंह अस्पताल भर्ना हुनु भएको छ । सोमबार अस्वस्थ्य भएपछि उपचारका लागि उहाँ अस्पताल भर्ना हुनु भएको हो ।

National Life

मधुमेह र ज्वरो बढ्नुका साथै पिसाबमा सङक्रमण देखिएपछि नेता सिंह सोमबार उपचारका लागि अस्पताल गएका थिए । चिकित्सकको सल्लाह बमोजिम नेता सिंह अस्पताल भर्ना भएका र अहिले स्वास्थ्यमा क्रमिक सुधार आएको पार्टीका काठमाडौँ जिल्ला सभापति कृष्ण बानियाँले जानकारी दिनु भएको छ ।

प्रतिकृया