सरकारद्वारा आठ जनाको नागरिकता खारेज
प्रकाशित मिति
२०७६ श्रावण २० गते, सोमबार ०६:५५
सरकारले झुटो विवरण पेश गरी नागरिकता लिने आठ जनाको नागरिकता खारेज गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय आइतबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बा“स्कोटाले सो जानकारी दिएका हुन् । बैठकले अशोक साह, विन्दे महतो, दानदेवी महतो, सोशील महतो, राजेन्द्र महतो, राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महतोको नागरिकता खारेज गरेको हो।
यस्तै बैठकले खुल्ला विश्वविद्यालयलाई शिक्षक तथा विद्यार्थी आदानप्रदानका लागि भिसा शुल्क छुट दिने निर्णय गरेको छ।
आर्थिक वर्ष २०७६र७७ का लागि कर्मचारी तथा शिक्षकको नयँ“ तलबमान तोक्ने र प्रदेश तथा स्थानीय तहमा समायोजन भएका कर्मचारीको आर्थिक वर्ष २०७५÷७६ को तलबमान निर्धाण गर्ने निर्णय गरेको मन्त्री बाँस्कोटाले जानकारी दिए ।

नेपाल समाचारपत्रबाट साभार

Related
Recent News
- नेप्से ८.३० अंकले घट्यो, कारोबार कति ?
- प्रधानमन्त्री शाहले बोलाए संवैधानिक परिषद् बैठक
- पूर्वसांसद लक्ष्मी महतो कारागार चलान
- प्राविधिक समस्याका कारण राष्ट्रिय सभा बैठक स्थगित
- स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायकलाई २३ अर्ब ४४ करोड रुपैयाँ गर्यो भुक्तानी
- हर्कराज राईको टिप्पणी : सरकारको सय दिने काम जनताले महसुस गर्न सकेनन्
- रास्वपाका सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्रणालीबारे प्रशिक्षण(फोटो फिचर)
- राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै
- कोशीमा बजेट विवाद समाधान गर्न ६ सदस्यीय कार्यदल गठन
- एकैदिन तोलामा ७ हजार २०० रुपैयाँ बढ्यो सुन
Crime
Politics
- रास्वपाका सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्रणालीबारे प्रशिक्षण(फोटो फिचर)
- रास्वपाका सांसदलाई आज डिजिटल प्रणालीबारे अभिमुखीकरण
- रास्वपाको नयाँ केन्द्रीय समितिको पहिलो बैठक सुरु
- रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्रसँगै घण्टी उपहार
- रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज




प्रतिकृया