• ३ असोज २०८३, शनिबार
  • ११ः११ बिहान

कोटेश्वरमा बसले ठक्कर दिदा एकको मृत्यु

प्रकाशित मिति

२०७६ श्रावण ११ गते, शनिबार ०९:२९

काठमाडौं, काठमाडौंको कोटेश्वरमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। शनिबार आज बिहान बा ४ ख ३२५८ नम्बरको बसले कोटेश्वरमा बाटो काट्दै गरेका पैदलयात्रीलाई ठक्कर दिएको थियो।

National Life

बसको ठक्करबाट गम्भीर घाईते भएका उनको उपचारको क्रममा विहान ६ बजेतिर मिनभवस्थित सिभिल अस्पताल मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन।

प्रतिकृया