• ४ असोज २०८३, आइतबार
  • १ः५० राती

फिलिपिन्समा आज बिहान भूकम्प, ६ जनाको मृत्यु

प्रकाशित मिति

२०७६ श्रावण ११ गते, शनिबार ०९:००

फिलिपिन्समा शनिवार बिहानै ५.४ र ५.९ म्याग्निच्युडको दुई भूकम्प गएको छ। फिलिपिन्सको उत्तरी भागमा पर्ने बतानेज राज्यमा गएको भूकम्पका कारण हाल सम्म ६ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। ६० जना भन्दा बढी घाइते भएका छन्।

National Life

भूकम्पका कारण धेरै घरमा क्षति पुगेको बताइएको छ। घरमा फसिरहेका मानिसको उद्धारकार्य भइरहेको छ। क्षतिको बारे थप विवरण सार्वजनिक गरिएको छैन। ’रिङ अफ फायर’ मा अवस्थित फिलिपिन्स भूकम्प गइरहने राष्ट्रमा पर्छ।

प्रतिकृया