• ५ साउन २०८३, मंगलबार
  • ४:२० बेलुका

श्रीमतीको दाउ प्रहारबाट श्रीमानको मृत्यु

प्रकाशित मिति

२०७६ श्रावण १० गते, शुक्रबार ०१:३०

कास्की,श्रीमतीको दाउ प्रहारबाट श्रीमानको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका—१६ गोष्टेस्थित शिवालय ठाँटी समाज घरमा बस्ने सुकराम परियार रहेका छन् ।

बिहीबार बिहान श्रीमतीले दाउ प्रहार गर्दा गम्भीर घाइते भएका उनको बुधबार साँझ मातृ शिशु अस्पतालमा लगेर उपचार गरी घर फिर्ता गरेपछि मृत्यु भएको छ । उनकी बोल्न नसक्ने श्रीमती सीता परियारले एक्कासी दाउ प्रहार गर्दा गम्भीर घाइते भएका थिए ।
तालाई प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बाएको छ ।

Kamana Sewa

प्रतिकृया