• ४ साउन २०८३, सोमबार
  • ७:१५ बेलुका

भारतीय कन्टेनर पल्टिदाः दुईको मृत्यु,पाँच घाइते

प्रकाशित मिति

२०७६ श्रावण ७ गते, मंगलवार ०३:४२

मकवानपुर,मकवानपुरको चुरियामाईमा बिग्रेको कन्टेनर क्रेनले तानेर ल्याउने क्रममा १८ चक्के भारतीय LNOID ८०३१ नं को मालबाहक कन्टेनर अनियंत्रित भएर पल्टेको प्रहरीले जनाएको छ

उक्त दुर्घटनामा मकवानपुर बसामाडीका सुजन कुमार ढकाल तथा पहिचान नखुलेका अर्का एक ब्यक्तिको निधन भएको छ भने पाँच घाइते भएका छन

Kamana Sewa

उक्त कन्टेनरले ना १ ज ७७८६ नं को सुमो , बा ६६ प ६२१३ नं को मोटरसाइकल र ना १ ह ८८२५ नं को अटो थिचेको थियोे भने ना ५ ख ५११३ र ना ४ ख ३१४१ नं को बस , को १ च ३२६७ नं भ्यान र भे १ क ६३१ नं ट्रकलाई ठक्कर दिएको मकवानपुर प्रहरीले जनाएको छ

Classic Tech Desktop

प्रतिकृया