• ४ साउन २०८३, सोमबार
  • ३:५० बिहान

प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषदद्वारा प्रथम अधिवेशनबाट केन्द्रिय समिति गठन (सुचीसहित)

प्रकाशित मिति

२०७६ श्रावण ६ गते, सोमबार ०६:०६

भक्तपुर,प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् राष्ट्रिय कर्मचारी संगठनको श्रावण ३ र ४ गते सम्पन्न भएको एकताको प्रथम अधिवेशनबाट केन्द्रिय समिति गठन गरेको छ । केन्द्रिय समितिमा पदाधिकारी तथा सदस्यहरु निर्वाचन प्रक्रियाले छनोट गरेको हो ।साथै अधिवेशनबाट पारित घोषणापत्र समेत सार्वजनिक गरिएको छ ।

Kamana Sewa

Classic Tech Desktop

 

प्रतिकृया