• ५ साउन २०८३, मंगलबार
  • ९:१३ बिहान

लागु औषध सहित एक युवा प्रकाउ

प्रकाशित मिति

२०७६ असार १७ गते, मंगलवार ०५:१९

लागु औषध सहित एक युवा प्रकाउ परेका छन ।

महानगरिय प्रहरी वृत ठिमी का अनुसार   कौशलटार बाट खटिएको प्रहरी टोलीले बा .६६ प २०५७ र त्यही बा . ६९ प ५६२९ डबल नम्बर भएको स्कुटी भक्तपुर बाट काठमाडौँ जाँदै गर्दा दुर्घटना भएको र उक्त घटनाको उद्दार को क्रममा स्कुटी चालक बर्ष २९ को रोसन श्रेष्ठबाट १५३ सिरिन्ज ,फिर्नागन ,नोफिन र डाईजापन गरी तिन किसिमको लागु औषध सहित बरामद गरेको छ । उक्त घटनाको थप अनुसन्धान भई रहेको छ ।

Kamana Sewa

प्रतिकृया