• ५ साउन २०८३, मंगलबार
  • ४:२३ बेलुका

लागु औषध सहित दुई जना प्रकाउ

प्रकाशित मिति

२०७६ असार १७ गते, मंगलवार ०५:०८

महानगरिय प्रहरी वृत ठिमी अपराध महाशाखाको  टोलीले मिती २०७६ \०३ \१७ गते  दोलखा घर भई हाल मधयपुर ठिमी नगरपालिका कमिरेटार बस्ने बर्ष १९ को अन्जान राई र झापा घर भई मद्ययपुर ठिमी नगरपालिका ब्यासी बस्ने बर्ष २४ को अनुप खड्का को साथबाट ट्मा ४१ थान सहित बरामद गरेको छ ।

उक्त घटनाको थप अनुसन्धना भई रहेको छ ।

Kamana Sewa

प्रतिकृया