• ४ साउन २०८३, सोमबार
  • ३:२१ बिहान

विज्ञान पढ्ने छात्रालाई मासिक एक हजार छात्रवृत्ति

प्रकाशित मिति

२०७६ असार १७ गते, मंगलवार ०१:०६

प्रदेश ५ सरकारले कक्षा ११ मा विज्ञान विषय पढ्ने सबै छात्राहरुलाई मासिक एक हजारको दरले छात्रवृत्ति दिने भएको छ ।

सामाजिक विकास मन्त्री सुदर्शन बरालका अनुसार विज्ञान विषयमा छात्राहरुको आकर्षण बढाउने उद्देश्यले छात्राहरुलाई हरेक महिना एक हजार नगद छात्रवृत्ति दिन ४ करोड बजेट छुट्याइएको हो ।

Kamana Sewa

साथै मुस्लिम तथा अल्पसंख्यक समुदायका ४० जना छात्रालाई अनमी र अहेब अध्ययनका लागि पनि छात्रवृत्ति प्रदान गर्न बजेट व्यवस्था गरिएको छ ।

Classic Tech Desktop

प्रतिकृया