• १९ भदौ २०८३, शुक्रबार
  • ३ः५० दिउँसो

काठमाडौँमा बसको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु

प्रकाशित मिति

२०७६ असार १७ गते, मंगलवार १२:१९

काठमाडौँमा बसको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु भएको छ ।

आज बिहान बुढानिलकण्ठ नगरपालिका-४ पासीकोटमा बा २ क ९९७४ नम्बरको बसले ठक्कर दिँदा  पाँचथर घर भएका दिनेश नेपालीकी  छोरी सुजिता नेपालीको मृत्यु  भएको हो  ।

Kamana Sewa

घाइते भएकी बालिकालाई उपचारको लागि अस्पताल लानसाथ डाक्टरले मृत घोषणा गरेका थिए ।  ठक्कर दिने बस सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया