छुट्टाछुट्टै ठाउँमा तीन शव भेटियो
प्रकाशित मिति
२०७६ असार १७ गते, मंगलवार १२:११
प्रहरीले छुट्टाछुट्टै ठाउँबाट ३ शव फेला पारेको छ । रौतहट, बझाङ र सप्तरीबाट ३ शव भेटिएको प्रहरीले जनाएको छ ।
रौतहटको मौलापुर नगरपालिका–६ पथराटोलमा सोमबार राति स्थानीय किशोर यादवकी ४ वर्षीया छोरी लक्ष्मी कुमारी घर नजिकै रहेको पोखरीको पानीमा मृत भेटिएकी हुन् । बाबुआमासँगै सुतेकी बालिका सोमबार राति नै बेपत्ता भएको र खोजतलासको क्रममा मृत भेटिएको रौतहट प्रहरीले जनाएको छ ।

बझाङको बुङगल नगरपालिका–२ गिरौतार्के बगरमा आज बिहान काले धामीकी २१ वर्षीया छोरी ललिता मृत भेटिएको हो ।सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ मा पनि आज बिहान राजगढ गाउँपालिका–५ का ६० वर्षीय सकलदेव राम मृत भेटिएको हो ।

तीनै वटा घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Related
Recent News
- रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
- एनएमबि क्यापिटलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा रु.पन्ध्र लाख सहयोग
- महालक्ष्मी विकास बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग
- माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला, खोजी तथा उद्धार जारी
- बाढीपीडितका लागि निर्जीवन बीमा व्यवसायी संघद्वारा ३ करोड ४७ लाख सहयोग
- लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३.२४ करोड सहयोग
- १० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवित उद्धार, को हुन् उनीहरू ?
- विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुगे कांग्रेस सभापति गगन थापा
- त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया