• ४ साउन २०८३, सोमबार
  • ६:५७ बेलुका

विश्वकप क्रिकेटमा श्रीलंकाले वेष्ट इण्डिजलाई पराजित

प्रकाशित मिति

२०७६ असार १७ गते, मंगलवार १२:०१

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले वेष्ट इण्डिजलाई पराजित गरेको छ ।

इंग्ल्याण्डमा जारी सोमबार भएको खेलमा श्रीलंकासँग वेष्ट इण्डिज २३ रनले पराजित भएको हो । जितसँगै श्रीलंका ८ खेलबाट ८ अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ ।  पराजित वेष्ट इण्डिजले ८ खेलबाट मात्र ३ अंक जोडेको छ ।

Kamana Sewa

प्रतिकृया