• ४ साउन २०८३, सोमबार
  • १:१८ बिहान

सत्तारूढको (नेकपा) संसदीय दलको बैठक बस्दै

प्रकाशित मिति

२०७६ असार १६ गते, सोमबार ०२:५२

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संसदीय दलको बैठक बोलाएको छ ।

सोमबार दिउँसो एक बजे बोलाइएको बैठकमा बजेट र समसामयिक राजनीतिक परिस्थितिका बारेमा अध्यक्षद्वयले निर्देशन दिने बताइएको छ ।

Kamana Sewa

बजेट अधिवेशनको अन्त्य भएकाले बजेट कार्यान्वयनको लागि दलका नेताको हैसियतले प्रधानमन्त्रीले निर्देशन दिने तयारी भएको बताइएको छ । नेकपा संसदीय दलको बैठक वैशाखको दोस्रो हप्तामा सरकारको नीति तथा कार्यक्रमका विषयमा छलफल गर्न बसेको थियो ।

Classic Tech Desktop

प्रतिकृया