• ४ साउन २०८३, सोमबार
  • ७:१२ बेलुका

१८९ जना प्रहरी जवानहरु हवल्दार पदमा वढुवा

प्रकाशित मिति

२०७६ असार १६ गते, सोमबार ०३:०९

नेपाल प्रहरीको जनपद तर्फका १८९ जना प्रहरी जवानहरु हवल्दार पदमा वढुवा भएका छन् ।

प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभागमा असार १५ गते बसेको प्रहरी उपरीक्षकहरुको निर्णय अनुसार उक्त संख्याका जवानहरुलाई हवल्दार पदमा वढुवा गरिएको हो ।

Kamana Sewa

वढुवा भएका हवल्दारहरुलाई प्रचलिन नियम अनुसार तलब, भत्ता तथा राशन समेत हाल सरुवा भएको दरवद्यनीबाट खान पाउने हुँदा अभिलेखालयमा आवश्यक जानकारी गराउनसमेत अनुरोध गरिएको छ ।

Classic Tech Desktop

नाम-

प्रतिकृया