• ५ साउन २०८३, मंगलबार
  • ४:०८ बेलुका

सङ्खुवासभामा भरूवा बन्दुकसहित एक जना पक्राउ

प्रकाशित मिति

२०७६ असार १५ गते, आईतवार १०:४३

सङ्खुवासभामा भरूवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।

शनिबार पाँचखपन नगरपालिका–६ बाट सोही ठाउका २९ वर्षीय जगत रानामगरलाई घरभित्र लुकाई ‘लोड’ गरेर राखेको भरूवा बन्दुकसहितपक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

Kamana Sewa

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया