• ५ साउन २०८३, मंगलबार
  • ८:३१ बिहान

आज धान दिवस

प्रकाशित मिति

२०७६ असार १५ गते, आईतवार १०:४५

काठमाडौं । आज असार १५ गते राष्ट्रिय धान दिवस मनाइँदैछ । आजको दिनलाई दही चिउरा खाने पर्वको रुपमा पनि चिनिन्छ । यस अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले । कृषि कर्ममा समर्पित सबै दिदीबहिनी तथा दाजुभाइहरुलाई शुभकामना दिनुभयो ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया