• ४ साउन २०८३, सोमबार
  • ६:५१ बेलुका

सडक निर्माणको नाममा वन विनाश

प्रकाशित मिति

२०७६ असार ८ गते, आईतवार ०९:५४

काठमाडौंः थानकोटबाट मकवानपुरको चित्लाङ जोड्ने सडक स्तरोन्नति क्रममा कानुनविपरीत वन क्षेत्रमा अत्यधिक दोहन गरिएको छ । थानकोटको गोदामदेखि चित्लाङसम्मको ६ किलोमिटर कच्ची सडकलाई स्तरोन्नति गर्ने क्रममा आवश्यकभन्दा बढी वन विनाश गरिएको बताइएको छ ।

वातावरणीय पक्षलाई ख्यालै नगरी भीरमा जथाभावी डोजर चलाउँदा उक्त क्षेत्रमा पहिरोको जोखिम बढेको छ ।
मनसुन सुरु भइसकेकाले वर्षातमा त्यहाँबाट बग्ने ढुंगा, माटो र गेग्रानले तल्लो क्षेत्रका बस्तीमा असर र्पुयाउने भयले स्थानीय त्रस्त छन ।

Kamana Sewa

आजको नयाँ पत्रिकाबाट साभार

Classic Tech Desktop

प्रतिकृया