• ४ साउन २०८३, सोमबार
  • १:०६ बिहान

तरकारीको मूल्य घट्न थाल्यो

प्रकाशित मिति

२०७६ असार ८ गते, आईतवार ०९:३३

 

भारतीय चुनावता कारण अस्वभाविक रूपमा बढेको तरकारीको भाउ घट्न थालेको छ । वैशाख दोस्रो सातादेखि जेठ तेस्रो सातासम्म कतिपय तरकारीको मूल्य चार गुणासम्म बढेकामा अहिले आएर अधिकांश तरकारीको मूल्य ‘करेक्सन’ भएको हो ।

Kamana Sewa

गत सातायता मात्र गोलभेंडा, बोडी, भन्टा, परवर, काउलीलगायतका तरकारीको मूल्य घटेको छ । अन्य तरकारीको मूल्यमा पनि झिनो अन्तर देखिन्छ। यो समाचार आजको कारोबार दैनिकमा छ ।

Classic Tech Desktop

प्रतिकृया