• १९ असार २०८३, शुक्रबार
  • ५:१६ बेलुका

कालोपत्रे माग गर्दै थलीका स्थानीय द्धारा बाटो अवरोध

प्रकाशित मिति

२०७६ असार ८ गते, आईतवार १०:०२

काठमाडौंः काठमाडौं उपत्यका स्थित जोरपाटी–साँखु सडक खण्डको थलीचोकदेखि ईन्द्रायणीसम्मको सडक कालोपत्रे हुनु पर्ने माग राख्दै स्थानीयले बाटो अवरोध गरेका छन् । थलीका स्थानीयबासीले चाँडै सडक कालोपत्रे हुनु पर्ने भन्दै बाटो अवरोध गरेका हुन् ।

उक्त सडक खण्डमा ट्राफिक प्रहरी परिचालन भई सवारी आवगमन सामान्य बनाउने प्रयास भई रहेको बताइएकको छ । केही समयअघि बौद्धका स्थानीयबासीले आन्दोलन गरेपछि त्यहाँको सडक कालोपत्रे गरिएको थियो ।

Kamana Sewa

प्रतिकृया