• ३२ साउन २०८३, सोमबार
  • १०:५८ बेलुका

एकैदिन तोलामा ७ हजार २०० रुपैयाँ बढ्यो सुन

प्रकाशित मिति

२०८३ असार १९ गते, शुक्रबार ११:०६

१९ असार २०८३ काठमाडौं – नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा ७ हजार २०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम थियो।

Kamana Sewa

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १६५ रुपैयाँले वृद्धि भई ४ हजार ६१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया