रुकुम पश्चिममा ट्याक्टर पल्टिँयो, एकको मृत्यु
प्रकाशित मिति
२०७६ असार ३ गते, मंगलवार १०:०६
रुकुम पश्चिमः रुकुम पश्चिमको बाफीकोट गाउँपालिका–२ लामाचौरमा सोमबार हिजो बेलुकी ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालकको मृत्यु भएको छ । यस्तै, दुर्घटनामा सवार एक जना घाइते भएका छन् । मृत्यु हुनेमा सल्यानको शारदा नगरपालिका–३ का २७ वर्षीय सुनिल कुवँर रहेको प्रहरीले जनाएको छ ।
बेलुकी ६ बजे रा १ त ३००६ नम्बरको ट्याक्टर नियन्त्रण गुमाएर सडकबाट अन्दाजी १०० मिटर तल खस्दा गम्भीर घाइते भएका कुवँरको उपचारको लागी जिल्ला अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा ट्याक्टरमा सवार रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–५ का ३० वर्षीय डम्बर विक घाइते भएका हुन् ।
Recent News
- आईपीओ मापदण्ड कडा बनाउँदै सेबोन, नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनी अयोग्य हुने
- मन्त्रिपरिषद्को बैठक आज बस्दै, यस्ता विषयमा हुँदैछ छलफल
- सुनको मूल्य एकैदिन ३ हजार ६ सय रुपैयाँले बढ्यो
- रसुवाका बाढीपीडितलाई नेपाल वायुसेवा निगमको ९८ लाख ३५ हजार सहयोग
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन थपियो २२ करोड ७५ लाख
- उपत्यकाव्यापी विज्ञान प्रदर्शनीमा विनायक शिक्षा निकेतन प्रथम
- राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट, यस्ता छन् विशेषता
- दार्चुला पावरले आईपीओ निष्कासन गर्ने
- मुग्लिन–नारायणगढ सडकमा लेदोसहितको पहिरो, एकतर्फी यातायात अवरुद्ध
- फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा दर्ता
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया