इमानुयल बिद्यालय सामाजिक कार्य मा सक्रिय
प्रकाशित मिति
२०७६ जेष्ठ २९ गते, बुधबार ०२:४३
उत्सब बजगाईं,
भक्तपुर को गठ्ठाघर मा अबस्थित नमुना बिद्याालय इमानुयल इङ्गलिस बोर्डिङ स्कुल को स्थापना २०५६ सालमा भएको थियो । उक्त बिद्यालयका ब्यबस्थापन समितीका अध्यक्ष शमशेर कुमार बम विधालय संचालक राजेन्द्र श्रेष्ठ र बिद्यालयका प्रधानाध्यापक तारानाथ न्यौपाने (राजन) ले उक्त बिद्यालय छुट्टै प्रणाली बाट सञ्चालन गरी बिद्यार्थीको भविष्य उज्जवल बनाउने प्रक्रिया र योगदान गरिरहनु भएको छ ।
उक्त बिद्यालयले लामो समय देखी शिक्षण प्रणालीमा प्रगतिका पन्थीहरुलाई अगाडी बढाउँदै बिद्यार्थीको उज्जवल भविष्यको निम्ती बिभिन्न सपना तय गरिरहेको छ।

उक्त बिद्यालयमा पीजी देखी कक्षा दस सम्म अध्ययन गराइन्छ । उक्त बिद्यालयमा एसइई नतिजा पनि समग्रता मा८० % आउने र बर्षै पछि प्रगतिका रफतारको नतिजा सन्तोष पूर्ण आउने कुरा उक्त बिधालयका शिक्षकले जानकारी दिनुभयो । बिधालयको बाताबरण पनि शान्त ,स्वच्छ र सुन्दर रहेको कुरा पनि जानकारी दिनुभयो ।

उक्त बिधालयमा ५०० सय भन्दा धेरै बिधार्थी अध्ययन गर्छन । उक्त बिधालय ले आशा गरेको क्रियाकलाप र बिधार्थीले अपेक्षा गरेको नतिजा पनि पुर्णता रहेको कुरा पनि उक्त बिधालयका शिक्षकले जानकारी दिनुभयो । उक्त बिधालयमा ५० भन्दाबढी कर्मचारी कार्यरत रहेका छन । सम्पूर्ण कर्मचारी उक्त बिधालय प्रति छुट्टै मोह पस्किएर बिधालयलाई छुट्टै नमुना बनाउनको लागी संघर्ष गरिरहनु भएको कुरा पनि उक्त बिधालयमा कार्यरत एक शिक्षकले जानकारी दिनुभयो । थुप्रै सामाजिक कार्य पनि गर्दी आयको कुरा पनि उक्त विधालय का शिक्षकले जानकारी दिनु भयो ।

उक्त बिधालयमा हरेक शुक्रबार टिफिन समयपछि अतिरिक्त क्रियाकलाप गरि बिधार्थीलाई छुट्टै मनोभाब पस्किएको कुरा पनि बताउनु भयो । उक्त बिधालय बिगतमा भन्दा अहिले धेरै नै प्रगतिका पन्थीहरुलाई अगाडी बढाइरहेको छ । उक्त बिधालयले खेलकुद निर्माणधिनमा फुटसल , ब्याडमिटन र टेबल टेनिस जस्ता अन्य खेलकुद कार्यको निर्माण योजना पनि अघि बढेको कुरा जानकारी दिनुभयो । उक्त बिधालयले हाल बास्केट बल ,फुटबल भलिबल र टिटीबल जस्ता थुप्रै खेलकुद सामाग्री खेल्न दिई बिधाथीहरुलाई मनोरञ्जन प्रधान गरेको कुरा पनि बताउनु भयो ।
उक्त बिधालय स्पोर्ट कक्षाहरु जस्तै मियुजीक ,डान्स र स्पोर्ट जस्ता कक्षाहरु सञ्चालन गरि बिधार्थीहरुमा छुट्टै भाब खडा गराएको कुरा पनि बताउनुभयो । उक्त बिधालयले भाबी योजना पनिगरेको छ । अब २०७७ सालदेखी सञ्चालन गरी गणित र बिज्ञान बिषयहरुमा प्रयोगात्मक र ब्यबहारिक शिक्षण गराउने कुरापनि बताउनु भयो । पूर्णता दिई चलिरहेका कक्षाहरु पूर्ण मन्टेश्वरी शिक्षण प्रणालीमा आधारित भई सञ्चालन गरिने कुरा पनि बताउनु भयो ।
उक्त बिधालयमा बिज्ञान प्रयोगशाला , पुस्तकालय र कम्पयुर ल्याप ईत्यादी सञ्चालन भईरहेका छन । आवश्यकता अनुशार बिधार्थीले प्रयोगात्मक क्रियाकलाप उक्त प्रयोगशाला ,पुस्तकालय र कम्युटरबाट गरि समस्याको हल गर्ने गरेका कुरा पनि बताउनुभयो । उहाँले बिधाककमा शिक्षक र बिधार्थीको योगदानले उक्त बिधालयले थप प्रगति भईरहेको कुरा पनि पुष्टयाउनु भयो । बिधालयलाई थप प्रगति पन्थीमा अगाडी बढाई आफुले सक्ने त्याग र योगदान गरि बिधालयल प्रति ठुलो भूमिका निर्वाह गर्ने कुरापनि उक्त बिधालयमा कार्यरत शिक्षकले जानकारी दिनुभयो ।




प्रतिकृया