• ४ साउन २०८३, सोमबार
  • १:११ बिहान

मच्छिन्द्रनाथको रथ जावलाखेलमा

प्रकाशित मिति

२०७६ जेष्ठ २४ गते, शुक्रबार १२:४१

 

 वर्षा र सहकालका देवताका रुपमा पूजिने रातो मछिन्द्रनाथको रथ शुभ साइतमा बिहिबार ललितपुरको लगनखेलबाट तानेर जावलाखेल पुर्‍याएको छ ।

Kamana Sewa

ठटिटोलबाट बाजागाजाका साथ रथ तानेर जावलाखेल लगिएको हो ।

Classic Tech Desktop

जावलाखेल आइपुगेको चार दिनमा भोटो जात्रा देखाइने परम्परा अनुसार यो वर्ष आउँदो जेठ २६ गते आइतबार भोटो देखाएर जात्रा सम्पन्न हुने छ । आइतबार राष्ट्रप्रमुखको उपस्थितिमा भोटो देखाइनेछ ।

प्रतिकृया