• ४ साउन २०८३, सोमबार
  • ६:४३ बेलुका

दक्षिण कोरियामा एक नेपालीको मृत्यु

प्रकाशित मिति

२०७६ जेष्ठ २४ गते, शुक्रबार ०१:३९

दक्षिण कोरियामा अध्ययनरत एक नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

बिहीबार साँझ खाना खाइसकेपछि असहज महसुस भएपछि सोल युनिभर्सिटी अफ मेडिकल साइन्सेसमा भर्ना गरिएका गोर्खाका सुमित पोख्रेलको शुक्रबार बिहान मृत्यु भएको हो ।

Kamana Sewa

पोख्रेलको शव अहिले अस्पतालमै रहेको र उनी अध्ययनरत युनिभर्सिटी सम्पर्कमा आएपछि शव नेपाल पठाउन आवश्यक समन्वय गरिने नेपाली दूतावासले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया