• २५ भदौ २०८३, बिहीबार
  • ८ः५६ राती

जव चोरले वडा कार्यालयको सिसिटिभी मोनिटर चोरी गरेपछि……..

प्रकाशित मिति

२०७७ चैत्र २५ गते, बुधबार ०५:१३

नुवाकोट: पञ्चकन्या गाउँपालिका-२ पुरानोडाँडास्थित २ नम्बर वडा कार्यालय भवनबाट नगद ५३ लाख २१ हजार ८ सय ५६ रुपैयाँ र ३२ ईन्चको १ थान सिसिटिभीको मोनिटर गएराति चोरी भएको छ ।

National Life

 

जिल्ला प्रहरी कार्यालय नुवाकोट र ईलाका प्रहरी कार्यालय पञ्चकन्याबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया