बस ब्याक गर्ने क्रममा करिब ३० मिटर तल खस्यो
प्रकाशित मिति
२०७६ जेष्ठ २१ गते, मंगलवार ०१:४५
बझाङ्गको एक बसपार्क मा रहेको ना ७ ख ६३७१ नम्बरको महाकाली यातायात का बस सहचालक लछ्मण कुवंरले बस ब्याक गर्ने क्रममा ब्रेकले काम नगर्दा बसपार्क बाट अन्दाजी करिब ३० मिटर बस तल खसेको छ ।
बझाङ्ग बाट महेन्द्रनगरका लागि छुट्न लागेको दिवासेवा सांझ करिब ४;४५ मा उक्त घटनामा परेको हो । उक्त बस मा यात्रु नभएको बताइएको छ।
उक्त घटनामा धेरै मानविय क्षति भने भएको छैन भने सहचालक कुँवर भने सामान्य घाइते भएका छन ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
Related
Recent News
- कामना सेवा विकास बैंकद्वारा कुलेश्वर माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण
- अब जुनसुकै ब्राण्डको ग्यास सिलिन्डर अर्को ब्राण्डसँग साट्न पाइने
- संसद् पुनर्स्थापना एमालेको एजेन्डा बन्न सक्छ : महेश बस्नेत
- बैंकिङ प्रणालीबाट आज ५५ अर्ब झिक्दै राष्ट्र बैंक
- प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पौने १२ अर्ब जम्मा
- रसुवा बाढीको क्षति मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्री वाग्लेको निर्देशन
- रवि लामिछानेले आज संसदमा सम्बोधन गर्ने
- कुमारी बैंक कार्बन लेखांकनसम्बन्धी विश्वव्यापी पहल PCAF मा आबद्ध
- रसुवामा डिशहोम र युटेलस्याट वनवेबको निःशुल्क स्याटेलाइट इन्टरनेट
- वर्ल्डलिंकद्वारा बाढी प्रभावितका लागि १ करोड १ लाख राहत सहयोग
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया