• ४ साउन २०८३, सोमबार
  • ६:४८ बेलुका

स्पेनिस क्लब बार्सिलोनाले गर्यो नया जर्सी सार्वजनिक

प्रकाशित मिति

२०७६ जेष्ठ २१ गते, मंगलवार ०१:४७

स्पेनिस क्लब बार्सिलोनाले आगामी सिजनको लागि जर्सी सार्वजनिक गरेको छ ।

बार्सिलोना क्लबले मंगलबार आगामी सिजन २०१९(०२० को लागि नयाँ जर्सी सार्वजनिक गरेको हो । पहिलेको भन्दा जर्सी केही अलिक फरक रहेको छ ।

Kamana Sewa

कप्तान लियोनल मेस्सी, जिरार्ड पिके लगायतले लगाएको जर्सी सर्वाजनिक गरेको हो । यही जर्सी लगाएर अब बार्सिलोनाले आगामी सिजनको लिग सुरुवात गर्नेछ ।
बार्सिलोना ला लिगा च्याम्पियन टिम हो ।

Classic Tech Desktop

प्रतिकृया